कुराकानी गर्दै

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा आफुले अभिभाकत्व ग्रहण गरेका काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ का रिजन दनुवारसँग शनिबार कुराकानी गर्दै । उहाँले स्थानीय आजाद माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्दै गरेका पाँच बर्षका रिजनलाई कक्षा १२ सम्म अध्यापन गराइदिने जिम्मेवारी लिनुभएको छ । तस्वीर – राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस