सुरक्षित खलंगा

दार्चुला सदरमुकाम खलंगाको महाकाली नदीमा निर्माण गरिएको पक्की तटबन्ध । देश कै नमूनाको रुपमा रहेको उक्त तटबन्ध निर्माणपछि सदरमुकाम खलंगा सुरक्षित भएको छ । तस्वीर – नरेन्द्रसिह कार्की, दार्चुला, रासस