विचित्रको आकृतिको पहाड

कञ्चनपुरको बेदकोट नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव मन्दिर र यसको पृष्ठभूमिमा रहेका विचित्रको आकृतिको पहाड । यस पहाडको अवोलकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन् । तस्वीर – राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस