विराटनगरमा मत्स्य विकास निर्देशनालय स्थापना

भूमि व्यवस्था, कृषि तथा सहकारी मंन्त्रालयद्वारा विराटनगरमा बिहीबार स्थापित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई । तस्वीर – मनोज दाहाल, विराटतनगर, रासस