अर्गानिक तरकारी खेती

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ का किसान हर्कबहादुर थापाले टनेलमा गरिएको अर्गानिक तरकारी खेती । पछिल्लो समय स्थानीय किसानहरु अर्गानिक कृषि तर्पm आकर्षित भएका छन् । तस्वीर – अमरराज पुन, मुसिकोट, रासस