गायक शिव परियारको आवाजमा “ खोज्दा खोज्दै ” हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल, आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक शिव परियारको आवाजमा रहेको “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ । जिवन बुढाथोकीको शब्द , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागार्इँको सम्पादन र चर्चित निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । जिवन बुढाथोकी , कविता बोखिम लिम्वु र बाल कलाकारको भुमिका मा अद्रियाना याक्खाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो