उत्कृष्ट खेलाडी

काठमाडौँको दशरथ रंगशालामा बुधबार भएको आधिअवाधी महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेकी चितवन टाईगर्सकी अरुणा शाही स्कुटर र नगद ५० हजार प्राप्त गरे पछि । तस्वीर – रोशन सापकोटा, रासस