उपचार साम्रागी हस्तान्तरण

तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीलाई सिंगापुर रेडक्रस र प्रारम्भ नामक संस्थाको सहयोगमा उपलब्ध भएको प्राथमिक उपचार साम्रागी हस्तान्तरण गर्दै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे । तस्वीर – कृष्ण दर्नाल रासस, पाल्पा