ब्लड क्यान्सर पीडित श्रेष्ठलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी ९ सुटुके निवासी नारायण श्रेष्ठ र सुशीला श्रेष्ठका पाँच वर्षीय छोरा साइरस ब्लड क्यान्सरबाट पीडित भएपछि उहाँको उपचारका लागि स्वदेश तथा विदेशबाट संकलित आर्थिक सहयोग ८५ हजार ५०१ रुपैयाँ बालकको माइजू किशोरी श्रेष्ठलाई प्रदान गर्दै युवा समाजसेवी उमेश केसी । तस्बिरः वीरेन्द्र चम्लागाई, रासस