चिनारीमा काउली खेती, पौरखी किसान

पाल्पा तानसेनको चिनारीमा युवाले गरेको काउली खेती । तस्विर – कृष्ण दर्नाल, पाल्पा, रासस

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका किसान आफ्नो बारीमा फलेको तितेकरेला देखाउँदै । तस्बिर – रामबहादुर थापा, बागलुङ, रासस